images
images
  • गोरखा-१ मा कांग्रेसको अग्रता

    काठमाडौं – गोरखा–१ मा नेपाली कांग्रेसले अग्रता लिएको छ ।

    मंगलबार विहान १००४ मत गणना हुँदा कांग्रेसका राजेन्द्र बजगाईंले ७६६ र नेकपा एमालेका रामशरण बस्नेतले ११९ मत पाएका छन् ।उत्तरी क्षेत्रबाट मतपेटिका ल्याउन ढिलाइ भएका कारण मंगलबार मात्र मतगणना सुरु भएको थियो ।

    यो क्षेत्रबाट २०७४ सालमा नेकपा माओवादी केन्द्रका हरि अधिकारी निर्वाचित भएका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images