images
images
  • राष्ट्रपति पौडेल र प्रधानमन्त्री शाहबीच भेटवार्ता, के विषयमा भयो छलफल ?

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री बालेन्द्र शाहले शिष्टाचार भेटवार्ता गरेका छन् ।

    राष्ट्रपति भवन शीतल निवासमा बिहीबार भएको भेटमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री शाहबीच मुलुकको समसामयिक राजनीतिक तथा राष्ट्रिय विषयमा छलफल भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

    भेटका क्रममा देशको वर्तमान अवस्था, शान्ति–सुरक्षा तथा समसामयिक विषयवस्तुबारे विचार आदानप्रदान भएको जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images