images
images
  • इरानी आक्रमणमा चिनियाँ कम्पनी ध्वस्त, १ जनाको मृत्यु

    काठमाडौं– कुवेतको उत्तरी क्षेत्रमा रहेको चिनियाँ कम्पनीको स्वामित्वमा रहेको भवनमा इरानले आक्रमण गरेको कुवेती सेनाले जनाएको छ ।

    आक्रमणमा एक कर्मचारीको मृत्यु भएको छ भने भवनमा ठूलो भौतिक क्षति पुगेको बताइएको छ ।

    सेनाले सामाजिक सञ्जाल एक्समार्फत जारी विज्ञप्तिमा कुवेतको सार्वभौमिकता, सुरक्षा र स्थायित्व जोगाउन आवश्यक सबै कदम चालिने उल्लेख गरेको छ ।

    घटनाबारे थप विवरण सार्वजनिक गरिएको छैन ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images