images
images
  • इरान युद्धमा अमेरिकाको ३७.५ अर्ब डलर खर्च, थप बजेट माग

    वासिङ्टन डीसी– अमेरिकी रक्षा मन्त्री पिट हेगसेथले इरानसँगको युद्धमा हालसम्म ३७.५ अर्ब अमेरिकी डलर खर्च भइसकेको र थप बजेट आवश्यक पर्ने बताएका छन् ।

    हेगसेथ र संयुक्त सैन्य प्रमुख जनरल ड्यान केनले सिनेटमा युद्ध सञ्चालनका लागि थप रक्षा बजेट माग गरेका छन् ।

    यसैबीच, अमेरिकी सेनाले लगातार ११औँ रात पनि इरानका सैन्य पूर्वाधारमा हवाई आक्रमण जारी राखेको जनाएको छ ।

    युद्धको खर्च, रणनीति र औचित्यमाथि अमेरिकी सिनेटमा तीव्र बहस भइरहेको छ ।

    विपक्षी डेमोक्र्याट सांसदहरूले प्रशासनसँग स्पष्ट जवाफ मागेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images