images
images
  • इरानद्वारा कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य बेस र इन्धन डिपोमा आक्रमण

    काठमाडौं– इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी)ले कुवेत र जोर्डनमा रहेका अमेरिकी सैन्य क्याम्पहरूमा ड्रोन आक्रमण गरेको दाबी गरेको छ ।

    आईआरजीसीका अनुसार कुवेतको अल उदइद एयर बेसको गोलाबारुद डिपो, अली अल सालेम एयर बेसको मुख्यालय, गोलाबारुद भण्डारण केन्द्र तथा सञ्चार हबहरूलाई निशाना बनाइएको छ ।

    त्यस्तै, जोर्डनको अल अजराक एयर बेसमा रहेका इन्धन भण्डारण ट्यांकहरूमा पनि ड्रोन आक्रमण गरिएको दाबी गरिएको छ ।

    हालसम्म अमेरिकी वा सम्बन्धित देशहरूले उक्त आक्रमणबारे आधिकारिक पुष्टि गरेका छैनन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images