images
images
  • युक्रेनमा जेलेन्स्कीविरुद्ध भव्य प्रदर्शन

    काठमाडौं– युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले रक्षामन्त्री मिखाइलो फेडोरोभलाई पदबाट हटाएपछि राजधानी किएभसहित विभिन्न सहरमा विरोध प्रदर्शन भएको छ ।

    प्रदर्शनकारीहरूले ‘फेडोरोभबाट टाढै रहो’ र ‘जितमा बाधा पुर्‍याउन बन्द गर’ लेखिएका पोस्टर बोकेर निर्णयको विरोध गरेका हुन् ।

    जेलेन्स्कीले सुरक्षा सेवा (एसबियु)का कार्यवाहक प्रमुख मेजर–जनरल येभेनी खमारालाई कार्यवाहक रक्षामन्त्री नियुक्त गर्ने प्रस्ताव गरेका छन् ।

    राष्ट्रपति जेलेन्स्कीले खमारासँग प्राविधिक युद्ध अभियानको व्यापक अनुभव रहेको बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images