images
images
  • सुन–चाँदीको मूल्य घट्यो (मूल्यसहित)

    काठमाडौं– स्थानीय बजारमा आज सुन–चाँदीको मूल्य घटेको छ ।

    सोमबारको तुलनामा सुन तोलामा रु एक हजार दुई सयले घटेको छ भने र चाँदीको मूल्य प्रतितोला रु १५ ले घटेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु दुई लाख ८४ हजार र त्यति नै परिमाणको सेतो धातुको मूल्य प्रतितोला रु चार हजार ३६० कायम भएको छ ।

    सोमबार छापावाल सुन प्रतितोला रु दुई लाख ८५ हजार दुई सय र त्यति नै परिमाणको सेतो धातुको मूल्य प्रतितोल रु चार हजार तीन सय ७५ प्रतितोला कायम भएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images