
कैयौं यस्ता अभिनेत्रीहरु छन् जो आफ्नो बोल्ड फिगरको लागि चिनिन्छन् र उनीहरु हमेशा इंटरनेटमा आफ्नो बोल्ड तस्विरले आगो लगाउँदछन् तर ईशा गुप्ताको कुरै अर्कै छ ।
तपाईको जानकारीको लागि बताइदिउँ कि यी अभिनेत्री अक्षय कुमारको फिल्म रुस्तममा देखिएकी थिइन् र ड्रेसिंग सेंसको मामिलामा यिनको कुनै जवाफ छैन । मानिसहरु यिनलाई बिकीनी क्वीन पनि भन्दछन् किनकी उनी जब छुट्टी मनाउन बाहिर जान्छिन् तब उनी बिकनीमा तस्विर शेयर गर्दछिन् । तपाई देख्न सक्नुहुन्छ कि उनी बिकनीमाा साँच्चै नै बोल्ड देखिएकी छिन् ।
प्रतिक्रिया दिनुहोस्