बिदाको दिन पनि अन्तरबैंक भुक्तानी नरोकिने
काठमाडौं– नेपाल राष्ट्र बैंकले छठ पर्वको सार्वजनिक बिदाका दिन पनि रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणाली सञ्चालन गर्ने भएको छ । राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले सूचना जारी गर्दै भोलि सोमबार सरकारले सार्वजनिक विदा दिए पनि बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म सो प्रणाली सञ्चालन हुने जनाएको हो । आरटीजीएस ठूलो मूल्यका तथा अत्यावश्यक भुक्तानीहरू … Continue reading बिदाको दिन पनि अन्तरबैंक भुक्तानी नरोकिने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed