अमेरिकाभर हवाई उडान रोकिँदा सात हजार उडान प्रभावित

काठमाडौं– अमेरिकामा प्राविधिक समस्या देखिएपछि देशभरका हवाई उडान रोकिएका छन् । अमेरिकी संघीय उड्डयन प्रशासनले सुरक्षा जोखिमलाई ध्यानमा राख्दै उडान रोक्ने निर्णय गरेपछि करिब ७ हजार उडान ढिला भएका छन् भने केही उडान रद्द भएका छन् । यसबाट न्यूयोर्क, वासिङ्टन र क्यालिफोर्नियासहित विभिन्न सहरका विमानस्थलमा हजारौँ यात्रु अलपत्र परेका छन् । अमेरिकी यातायातमन्त्री सिन डफीका … Continue reading अमेरिकाभर हवाई उडान रोकिँदा सात हजार उडान प्रभावित