एनपीएलका १३ खेल सकिदा लुम्बिनी शीर्ष स्थानमा, अंकतालिकाको पुछारमा पोखरा एभेन्जर्स

काठमाडौं– जारी नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा १३ खेल सम्पन्न हुँदा लुम्बिनी लायन्स अंकतालिकाको शीर्ष स्थानमा छ । तीन खेल खेलेको लुम्बिनीले दुई जित र एक खेलको नतिजा नआउँदा पाँच अंक जोडेको छ । विराटनगर किङ्स, कर्णाली याक्स, जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्स समान चार अंकसहित प्रतिस्पर्धामा छन् । लुम्बिनी तीन खेलमा अपराजित … Continue reading एनपीएलका १३ खेल सकिदा लुम्बिनी शीर्ष स्थानमा, अंकतालिकाको पुछारमा पोखरा एभेन्जर्स