पत्रकार पक्राउ बारे मध्यराति प्रधानमन्त्री कार्यालयलाई प्रहरीको रहस्यय ‘म्यासेज’, यस बिषयमा छलफल गर्न रास्वपाको आकस्मिक बैठक आज

काठमाडौ –विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकार तथा सञ्चारकर्मीलाई नियन्त्रणमा लिएको घटनाका कारण नेपाल प्रहरी विवादमा परेको छ। पत्रकार धरपकडको चौतर्फी विरोध भएपछि प्रधानमन्त्री कार्यालय र प्रहरीबिच एक अर्कालाई दोष दिने काम भएको छ। तर सरकारको निर्देशन बिना प्रहरी संञ्चालन भएको हो कि सरकारको चाल हो भन्ने बिषय रहस्यमा नै रहेको छ। पत्रकार पक्राउ पछि नेपाल प्रहरीले … Continue reading पत्रकार पक्राउ बारे मध्यराति प्रधानमन्त्री कार्यालयलाई प्रहरीको रहस्यय ‘म्यासेज’, यस बिषयमा छलफल गर्न रास्वपाको आकस्मिक बैठक आज