चक्रवात ‘अर्नब’ को प्रभाव कहिलेदेखि कम हुन्छ ? कस्तो रहन्छ आज दिउँसो र रातिको मौसम ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज पनि दिनभर पानी पर्ने पूर्वानुमान गरेको छ । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ को अवशेषका साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको कारण वर्षा जारी रहने जानकारी दिएको हो । महाशाखाका अनुसार भोलि आइतबार अपराह्नदेखि भने यसको प्रभाव क्रमिक रुपमा कम हुँदै जाने … Continue reading चक्रवात ‘अर्नब’ को प्रभाव कहिलेदेखि कम हुन्छ ? कस्तो रहन्छ आज दिउँसो र रातिको मौसम ?