चक्रवात ‘अर्नब’को प्रभाव आज बढी, देशभर वर्षा र हिमपातको सम्भावना
काठमाडौं – बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभाव आज नेपालमा थप देखिने भएको छ । पश्चिमी वायुको आंशिक प्रभावसँगै चक्रवातको असरका कारण देशभरको मौसम बदली हुने र अधिकांश स्थानमा वर्षा तथा हिमपात हुने सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर अधिकांश बदली रहनेछ । कोशी, मधेश, … Continue reading चक्रवात ‘अर्नब’को प्रभाव आज बढी, देशभर वर्षा र हिमपातको सम्भावना
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed