चीनमा फुट्यो एआईको बबल : ४ महिनामै ४८० अर्ब डलर स्वाहा, टेक शेयरमा भीषण मन्दी
काठमाडौं । विश्वव्यापी प्रविधि (टेक) शेयरहरू डगमगाइरहेका बेला चीनमा भने आर्टिफिसियल इन्टेलिजेन्स र प्रविधि क्षेत्रको शेयर बजार नराम्ररी क्र्यास भएको छ । एआईको मागसम्बन्धी चिन्ता र चिनियाँ निर्यातमा लगाइएको नियन्त्रणका कारण उच्च मूल्यांकनमा रहेका शेयरहरू ढलेका हुन् । चीनको मुख्य भूमिमा एआई र सेमिकन्डक्टर क्षेत्रका अग्रणी कम्पनीहरू समावेश रहेको स्टार ५० इन्डेक्स चार महिनाभन्दा कम … Continue reading चीनमा फुट्यो एआईको बबल : ४ महिनामै ४८० अर्ब डलर स्वाहा, टेक शेयरमा भीषण मन्दी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed