एनपीएलको उद्घाटनमै अघिल्लो फाइनलको पुनरावृत्ति, उपाधि रक्षाको लक्ष्यमा लुम्बिनी

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सोमबारदेखि सुरु हुँदैछ। प्रतियोगिताको उद्घाटन खेलमै साविक विजेता लुम्बिनी लायन्स र गत संस्करणको उपविजेता सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदैछन् । गत संस्करणको फाइनलमा प्रतिस्पर्धा गरेका यी दुई टोलीबीचको भिडन्तले यसपटकको प्रतियोगितालाई सुरुआतमै रोचक बनाएको छ । खेल कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अपराह्न ४ः३० बजे सुरु हुनेछ … Continue reading एनपीएलको उद्घाटनमै अघिल्लो फाइनलको पुनरावृत्ति, उपाधि रक्षाको लक्ष्यमा लुम्बिनी