कांग्रेसको १५ खुला महिला सदस्यको मतगणनामा को–को छन् अगाडि ?
काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खुलातर्फका १५ महिला केन्द्रीय सदस्य पदको जारी मतगणनामा उम्मेदवारहरूले प्राप्त गरेको मतपरिणाम सार्वजनिक भएको छ । निर्वाचन समितिका अनुसार हालसम्म कुल चार हजार ६८९ मत गणना भइसकेको छ । पछिल्लो मतपरिणामअनुसार वासना थापाले सर्वाधिक तीन हजार ४८४ मत प्राप्त गर्दै अग्रस्थानमा रहेकी छिन् । त्यस्तै, उर्मिला थपलियाले दुई हजार ६४७ … Continue reading कांग्रेसको १५ खुला महिला सदस्यको मतगणनामा को–को छन् अगाडि ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed