उम्लदा उम्लदै पोखिए खगेन्द्र सुनार, एसपी घिसार्नेदेखि नाङ्गो भिडियो बनाउनेसम्म

काठमाडौं– नेपालीमा एउटा भनाई छ– उम्लिएपछि पोखिन्छ । नेपाली राजनीतिमा रास्वापा बाँकेबाट निर्वाचित सांसद खगेन्द्र सुनारको जीवनमा लागु भएको छ । केही महिना पहिला सिन्धुली प्रहरी कार्यालय भित्र एक ब्यक्तिको निधनको बिषयमा त्यहाँ पुगेका उनले एसपीलाई घिसार्ने भनाई बाट उम्लाइएको सुरुवात गरेका थिए । त्यहँबाट सुरु भएको उनको उन्माद अहिले महिलासँगको अडियो संवाद र त्यो … Continue reading उम्लदा उम्लदै पोखिए खगेन्द्र सुनार, एसपी घिसार्नेदेखि नाङ्गो भिडियो बनाउनेसम्म