मतदान सुरू भएसँगै गगन थापाले भने– अफवाहमा नलाग्नुहोस्, यहाँ कुनै प्यानल वा गुट छैन
काठमाडौं– नेपाली कांग्रेसको सभापति पदका उम्मेदवार गगन थापाले पार्टीको १५औँ महाधिवेशनमा आफ्नो वा अरुको कुनै पनि प्यानल वा गुट नरहेको स्पष्ट पारेका छन् । उनले आफ्नो नाम जोडेर विभिन्न उम्मेदवारको सूची प्रचार गरिएकोमा दु:ख व्यक्त गर्दै त्यस्ता सूचीलाई आफ्नो आधिकारिक समर्थन वा सिफारिसका रूपमा नबुझ्न प्रतिनिधिहरूलाई आग्रह गरेका छन् । केन्द्रीय कार्यसमितिका लागि मतदान प्रक्रिया … Continue reading मतदान सुरू भएसँगै गगन थापाले भने– अफवाहमा नलाग्नुहोस्, यहाँ कुनै प्यानल वा गुट छैन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed