चाडपर्व लक्षित ललितपुर प्रहरीको विशेष सुरक्षा योजना, १ हजार भन्दा बढि प्रहरी परिचालन
काठमाडौं – चाडपर्वका समयमा हुनसक्ने चोरी, लुटपाट, झैँ–झगडा, सवारी दुर्घटना तथा अन्य आपराधिक गतिविधि नियन्त्रण गर्न ललितपुर प्रहरीले विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याएको छ । जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख एसपी गौतम मिश्रका अनुसार चाडपर्वमा मानिसको आवतजावत तथा सार्वजनिक गतिविधि बढ्ने भएकाले सम्भावित सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै विगतका वर्षमा अपनाइएको सुरक्षा अभ्यासलाई थप प्रभावकारी बनाउँदै … Continue reading चाडपर्व लक्षित ललितपुर प्रहरीको विशेष सुरक्षा योजना, १ हजार भन्दा बढि प्रहरी परिचालन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed