नयाँ नेतृत्वमा चुनिन कुन पदमा क–कसले दिए उम्मेदवारी ? (सूचीसहित)

काठमाडौं– नेपाली कांग्रेसको जारी १५औँ महाधिवेशनको निर्वाचन कार्यक्रम अन्तर्गत उम्मेदवारको प्रारम्भिक सूची सार्वजनिक भएको छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले सभापतिदेखि केन्द्रीय सदस्यसम्म उम्मेदवारको प्रथम नामावली सार्वजनिक गरेको हो । जस अनुसार सभापति पदमा तीन जनाको उम्मेदवारी परेको छ । गगन थापा, किशोरिसंह राठौर र श्यामकृष्ण खड्की सभापतिको उम्मेदवार छन् । वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्माको … Continue reading नयाँ नेतृत्वमा चुनिन कुन पदमा क–कसले दिए उम्मेदवारी ? (सूचीसहित)