कांग्रेस महाधिवेशन : बासको व्यवस्था प्रतिनिधि आफैले गर्नुपर्ने, खाजा र खाना खुवाइने

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी प्रतिनिधिहरूले रात बस्ने ठाउँको व्यवस्था आफैंले गर्नुपर्ने भएको छ । पार्टीले बिहान–बेलुकाको खाना र दिउँसोको खाजा खुवाए पनि बस्ने बासको व्यवस्था भने आफैंले गर्नुपर्ने भएको हो । महाधिवेशन प्रतिनिधिका लागि खानाको व्यवस्था भृकुटीमण्डपमा गरिने भएको छ । बिहान खाजा, दिउँसो खाना र बेलुकाको खाजा भृकुटीमण्डपमा हुने गरी तयारी गरिएको … Continue reading कांग्रेस महाधिवेशन : बासको व्यवस्था प्रतिनिधि आफैले गर्नुपर्ने, खाजा र खाना खुवाइने