सङ्घीय संसदका दुवै सदनको चालु अधिवेशन आजदेखि अन्त्य

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य गरेका छन् । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को असोज १३ गतेको सिफारिसमा अधिवेशन अन्त्य गरेका हुन् । राष्ट्रपतिको कार्यालयका प्रवक्ता कृष्णबहादुर शाहीका अनुसार अधिवेशन असोज १६ गते शुक्रबार अर्थात् आज राति १२ बजेदेखि लागू हुने गरी … Continue reading सङ्घीय संसदका दुवै सदनको चालु अधिवेशन आजदेखि अन्त्य