उडिरहेको विमानमा क्याप्टेनमाथि सहपाइलटको चक्कु प्रहार, घाइते अवस्थामै बचाए १८० यात्रुको जीवन
काठमाडौं– दुबईबाट इजरायलको तेल अभिभतर्फ उडेको फ्लाइ दुबईको विमानमा सहपाइलटले क्याप्टेनमाथि चक्कु प्रहार गरेपछि ठूलो दुर्घटना टरेको दाबी गरिएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार घाइते पाइलटले आक्रमणको प्रतिकार गर्दै विमानको नियन्त्रण कायम राख्न सफल भएपछि करिब १८० यात्रुको ज्यान जोगिएको हो । फ्लाइदुबईको उडान एफजेड १०७३ दुबईबाट तेल अभिभका लागि उडेको थियो । उडानकै क्रममा … Continue reading उडिरहेको विमानमा क्याप्टेनमाथि सहपाइलटको चक्कु प्रहार, घाइते अवस्थामै बचाए १८० यात्रुको जीवन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed