विमान उडिरहेकै बेला पाइलटबीच कुटाकुट, हाइज्याकको आशंकापछि साउदीमा अवतरण
काठमाडौं– यूएईको दुबईबाट इजरायलको तेल अभिभतर्फ उडेको फ्लाईदुबईको विमानमा दुई पाइलटबीच कुटाकुट भएपछि विमान साउदी अरेबियातर्फ डाइभर्ट गरिएको स्रोतलाई उद्धृत गर्दै सीएनएनले जनाएको छ । विमान ३४ हजार फिटको उचाइमा उडिरहेका बेला करिब दुई मिनेटमै १६ हजार ६ सय फिट आसपासमा झरेको थियो । उडान ट्र्याकिङ तथ्यांकअनुसार यो घटना स्थानीय समयअनुसार राति करिब १ बजेर … Continue reading विमान उडिरहेकै बेला पाइलटबीच कुटाकुट, हाइज्याकको आशंकापछि साउदीमा अवतरण
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed