असोज १७ देखि भीषण वर्षा हुन्छ भन्ने हल्ला भ्रामक : मौसम पूर्वानुमान महाशाखा

काठमाडौं– नेपाल मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले असोज १७ देखि तीन दिन भीषण वर्षा हुने भनेर फैलाइएको हल्ला भ्रामक रहेको बताएको छ । महाशाखाले मंगलबार अपराहन्न सूचना जारी गर्दै भीषण वर्षासम्बन्धी यस्ता भ्रामक खबरको पछि नलाग्न र त्यस्ता सामग्री नफैलाउन सर्वसाधारणलाई अनुरोध गरेको छ । सर्वसाधारणले असोज १७ गतेदेखि भिषण वर्षा हुँदैछ भन्दै विभागमा … Continue reading असोज १७ देखि भीषण वर्षा हुन्छ भन्ने हल्ला भ्रामक : मौसम पूर्वानुमान महाशाखा