पर्वतमा पहिरोले च्यापिएका एक जनाको जीवितै उद्धार

पर्वत– पर्वतको जलजला गाउँपालिका–७, लामाबगरमा सुख्खा पहिरोले घर पुरिँदा च्यापिएका एक जनाको सकुशल उद्धार गरिएको छ । आज मंगलबार बिहान करिब ५:३० बजे माथिबाट ढुङ्गा–माटोसहितको सुख्खा पहिरो खस्दा स्थानीय अन्दाजी ६५ वर्षीय आत्माराम आचार्य घरभित्र च्यापिएका थिए । घटनापछि तत्काल उद्धार टोली परिचालन गरी उनलाई सुरक्षित रूपमा बाहिर निकालिएको प्रहरीले जानकारी दिएको छ । उद्धार … Continue reading पर्वतमा पहिरोले च्यापिएका एक जनाको जीवितै उद्धार