पछिल्लो बाढीपहिरोमा परी ३१ जनाको ज्यान गयो, १२ जना बेपत्ता

काठमाडौं– अविरल वर्षाको कारण गत असोज ८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी हालसम्म ३१ जनाले ज्यान गुमाएका छन् । नेपाल प्रहरीका अनुसार बाढी, पहिरो लगायतका विपद्‍मा परी मधेश प्रदेशमा १ जना, बागमती प्रदेशमा ३ जना, गण्डकी प्रदेशमा २० जना, लुम्बिनी प्रदेशमा ५ जना, कर्णाली प्रदेशमा २ जनाको मृत्यु भएको हो … Continue reading पछिल्लो बाढीपहिरोमा परी ३१ जनाको ज्यान गयो, १२ जना बेपत्ता