मनसुन निष्क्रिय भए पनि यी सडकहरू अझै अवरुद्ध (सूचीसहित)

काठमाडौं– मनसुनी प्रणाली कमजोर भइ वर्षा रोकिँदै गए पनि देशभरका दर्जनौँ सडकहरू अझै अवरुद्ध छन् । देशका विभिन्न भागमा यसअघि परेको अविरल वर्षा, बाढी र पहिरोका कारण अवरुद्ध बनेका मुख्य राजमार्ग तथा सहायक सडक खण्डहरू अझै सुचारु हुन सकेका छैनन् । नेपाल प्रहरीको पछिल्लो विवरण अनुसार धेरैजसो राजमार्गहरूमा सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ … Continue reading मनसुन निष्क्रिय भए पनि यी सडकहरू अझै अवरुद्ध (सूचीसहित)