आजको मौसम कस्तो रहनेछ ? कोशी र बागमतीसहितका क्षेत्रमा भारी वर्षाको सम्भावना

काठमाडौं– देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतर्फ रहेको छ । उत्तर अन्डमान सागर तथा आसपास विकसित न्यून चापीय क्षेत्र हाल मध्यपूर्व बंगालको खाडीमा रहेको छ । उक्त प्रणाली आगामी दिनमा थप शक्तिशाली बन्दै … Continue reading आजको मौसम कस्तो रहनेछ ? कोशी र बागमतीसहितका क्षेत्रमा भारी वर्षाको सम्भावना