एन्फाका कोषाध्यक्ष जोशी र लेखा अधिकृत पाण्डे पक्राउ
काठमाडौं- खेलमा मिलेमतो, अनियमितता तथा ठगी सम्बन्धी कसूरमा संलग्न रहेको आरोपमा अखिल नेपाल फुटबल संघ (एन्फा) का कोषाध्यक्ष र लेखा अधिकृत पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले एन्फाका कोषाध्यक्ष ६० वर्षीय रवीन्द्र जोशी र लेखा अधिकृत ५५ वर्षीय सञ्जीव पाण्डेलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको हो । पक्राउ परेका जोशी … Continue reading एन्फाका कोषाध्यक्ष जोशी र लेखा अधिकृत पाण्डे पक्राउ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed