कोशी, बागमती र गण्डकीमा भारी वर्षाको सम्भावना

काठमाडौं– हाल देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानभन्दा दक्षिणतर्फ रहेको छ । महाशाखाका अनुसार हाल देशभर साधारणतया बादल लागेको छ भने बागमती र गण्डकी प्रदेशका थोरै तथा कोशी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यमसम्म … Continue reading कोशी, बागमती र गण्डकीमा भारी वर्षाको सम्भावना