११ लाख अमेरिकी डलर ‘फिक्स्ड डिपोजिट’ गर्न प्रहरीले माग्यो बैंकहरूसँग प्रस्ताव
काठमाडौं– नेपाल प्रहरीले ११ लाख अमेरिकी डलर मुद्दती निक्षेप (फिक्स्ड डिपोजिट) का लागि बैंकहरूसँग प्रस्ताव माग गरेको छ । प्रहरी कल्याण कोषमा रहेको करिब १६ करोड ८८ लाख रुपैयाँ एक वर्षका लागि मुद्दती निक्षेपमा लगानी गर्न ‘क’ वर्गका बैंक तथा वित्तीय संस्थासँग प्रस्ताव माग गरिएको हो । नेपाल प्रहरी प्रधान कार्यालय, कल्याण महाशाखाले बुधबार प्रकाशित … Continue reading ११ लाख अमेरिकी डलर ‘फिक्स्ड डिपोजिट’ गर्न प्रहरीले माग्यो बैंकहरूसँग प्रस्ताव
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed