भिमार्जुन आचार्यको प्रश्न– सुरुङभित्रै सुशासन खोज्ने कि देशलाई जीवितै उद्धार गर्ने ?

काठमाडौं– संविधानविद् डा. भीमाजुन आचार्यले २०८२ भदौ २३ र २४ गते भएको नवयुवा आन्दोलनबाट उत्पन्न परिस्थितिलाई मानव सभ्यताकै क्रुर घटनाका रुपमा स्मण गरेका छन् । उक्त दिनको सम्झना गर्दै उनले आज सामाजिक सञ्जालमार्फत सरकारलाई प्रश्न गरेका छन्– सुरुङभित्रै सुशासन खोज्ने कि देशलाई जीवितै उद्धार गर्ने ? उनी लेख्छन्– सुरुङ भित्र मान्छे फस्दाको पीडा र त्रासदी … Continue reading भिमार्जुन आचार्यको प्रश्न– सुरुङभित्रै सुशासन खोज्ने कि देशलाई जीवितै उद्धार गर्ने ?