एउटै व्यक्तिबाट दैवी प्रकोप उद्धार कोषमा डेढ अर्बभन्दा बढी सहयोग, को हुन् ती मनकारी ?

काठमाडौं– रसुवा बाढी प्रभावितको राहत, उद्धार र पुनर्निर्माणका लागि भन्दै एउटै व्यक्तिले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा डेढ अर्ब रुपैयाँ भन्दा बढी रकम सहयोग गरेका छन् । अमेरिकी आईटी कम्पनी एनभिडियाका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन हुआङले एक करोड अमेरिकी डलर अर्थात् करिब एक अर्ब ५० करोड रुपैयाँभन्दा बढी रकम कोषमा जम्मा गरेका … Continue reading एउटै व्यक्तिबाट दैवी प्रकोप उद्धार कोषमा डेढ अर्बभन्दा बढी सहयोग, को हुन् ती मनकारी ?