भोटेकोशी बाढीमा ज्यान गुमाउनेको सङ्ख्या १२५९ पुग्यो, सम्पर्कबिहीनको सङ्ख्या कति ?

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण हालसम्म १२५९ जनाको शव फेला परेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको पछिल्लो अपडेट अनुसार अहिलेसम्म १२५९ जनाको शव फेला परेको हो । जसमा रसुवामा १२७, नुवाकोटमा १७७, धादिङमा ६०, चितवनमा ३५५, गोरखामा ७२, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१८ र नवलपरासी पश्चिममा २१२ … Continue reading भोटेकोशी बाढीमा ज्यान गुमाउनेको सङ्ख्या १२५९ पुग्यो, सम्पर्कबिहीनको सङ्ख्या कति ?