भोटेकोशी बाढीमा परी ज्यान गुमाउनेको सङ्ख्या १२ सय नाघ्यो, चार हजार बढी अझै वेपत्ता

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी ज्यान गुमाउनेको सङ्ख्या एक हजार २०४ जना पुगेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको पछिल्लो अपडेट अनुसार अहिलेसम्म एक हजार २०४ जनाको शव फेला परेको हो । जसमा रसुवामा ११५, नुवाकोटमा १५५, धादिङमा ६०, चितवनमा ३४८, गोरखामा ६९, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१७ … Continue reading भोटेकोशी बाढीमा परी ज्यान गुमाउनेको सङ्ख्या १२ सय नाघ्यो, चार हजार बढी अझै वेपत्ता