आज यी तीन प्रदेशमा अति भारी वर्षाको सम्भावना, अन्य प्रदेशको मौसमी अवस्था कस्तो छ ?
काठमाडौं– देशभर मनसुनी वायुको प्रभाव रहेकाले आज अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानभन्दा केही उत्तर तथा पूर्वतर्फ सरदर स्थान आसपास रहेको छ । हाल देशभर सामान्यतया बदली रहेको छ । गण्डकी प्रदेशका केही, कोशी, बागमती र लुम्बिनी प्रदेशका … Continue reading आज यी तीन प्रदेशमा अति भारी वर्षाको सम्भावना, अन्य प्रदेशको मौसमी अवस्था कस्तो छ ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed