नेपालमा आएको बाढी हालसम्म कसैले नदेखेको महाविपत्ति हो, जस्तोसुकै सहयोग गर्न हामी तयार छौँ : राष्ट्रपति ट्रम्प

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रसुवा बाढीबाट प्रभावित नेपाललाई जस्तोसुकै सहयोग गर्न तयार रहेको घोषणा गरेका छन् । फक्स न्युजसँगको कुराकानीमा ट्रम्पले नेपाललाई अमेरिकाले आवश्यक सबै सहयोग गर्ने घोषणा गरेका हुन् । उनले नेपालमा आएको प्रकृतिको बाढी अहिलेसम्म कसैले नदेखेको बिपत्ति भएको उल्लेख गरेका छन् । ‘बाढी ध्वंसात्मक थियो । यस्तो बिपत्ती अहिलेसम्म कसैले देखेको … Continue reading नेपालमा आएको बाढी हालसम्म कसैले नदेखेको महाविपत्ति हो, जस्तोसुकै सहयोग गर्न हामी तयार छौँ : राष्ट्रपति ट्रम्प