इरानी संसद्‌द्वारा होर्मुजमा शुल्क असुल्ने विधेयक पारित, अमेरिकी डलर बुझाउन नपाइने

काठमाडौं– इरानको संसद्ले रणनीतिक जलमार्ग स्ट्रेट अफ होर्मुज प्रयोग गर्ने जहाजहरूबाट शुल्क लिने प्रस्ताव स्वीकृत गरेको छ । राष्ट्रिय सुरक्षा तथा विदेश नीति आयोगको आइतबारको बैठकले उक्त निर्णय गरेको हो । आयोगका प्रवक्ता हसन कास्कावीका अनुसार समुद्री सेवा, वातावरणीय सेवा, इन्धन आपूर्ति, बिमा र सुरक्षाबापत शुल्क लिइनेछ । यो शुल्क इरानी रियाल वा इरानले तोकेको … Continue reading इरानी संसद्‌द्वारा होर्मुजमा शुल्क असुल्ने विधेयक पारित, अमेरिकी डलर बुझाउन नपाइने