काठमाडौं– जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले श्रेष्ठलाई ललितपुरको बागडोलबाट पक्राउ गरेको हो । उनीविरूद्ध परेको साइबर अपराधसम्बन्धी जाहेरीबारे अनुसन्धान गर्न उनलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ । साउन २५ मा जनआस्था डटकममा सप्तरी क्षेत्र नम्बर–३ बाट निर्वाचित सांसद अमरकान्त चौधरीसँग सम्बन्धित एक सामग्री प्रकाशन भएको … Continue reading पत्रकार किशोर श्रेष्ठ पक्राउ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed