सुनसरीका चार स्थानीय तहमा १० बजेपछि निषेधाज्ञा हटाइँदै
काठमाडौ– सुनसरीको चार स्थानीय तहमा आज बिहान १० बजेसम्म मात्रै निषेधाज्ञा कायम राखिने भएको छ । जिल्लाको सुरक्षा अवस्था क्रमश: सुधार हुँदै गएपछि जिल्ला प्रशासन कार्यालयले यस्तो निर्णय लिएको हो । प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालद्वारा जारी सूचनाअनुसार साउन १८ गते बिहान १० बजेसम्मका लागि चार स्थानीय तहमा मात्रै निषेधाज्ञा कायम रहनेछ । निषेधाज्ञा देवानगञ्ज … Continue reading सुनसरीका चार स्थानीय तहमा १० बजेपछि निषेधाज्ञा हटाइँदै
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed