एनसेल मालिकसँग अनुचित लाभ लिएको थाहा पाएपछि खरेललाई पुनः मन्त्री बनाउन बालेनको अस्वीकार

काठमाडौं– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट ललितपुर–२ मा निर्वाचित सांसद जगदीश खरेललाई प्रधानमन्त्री बालेन्द्र शाहले सञ्चारमन्त्री नबनाउनुका पछाडि गम्भीर कारण रहेको खुलासा भएको छ । कर छली लगायत विभिन्न विवादमा मुछिएको दूरसञ्चार कम्पनीसँग सम्बन्ध जोडिएको आशंका भएपछि उनलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी दिन प्रधानमन्त्री तयार नभएको स्रोतको दाबी छ । … Continue reading एनसेल मालिकसँग अनुचित लाभ लिएको थाहा पाएपछि खरेललाई पुनः मन्त्री बनाउन बालेनको अस्वीकार