images
images
  • कोशीमा काँग्रेस संसदीय दलको नेताबाट थापाको राजीनामा

    विराटनगर- गठबन्धनको निर्णय कार्यान्वयन गर्न नसकेको भन्दै नेपाली काँग्रेस कोशी प्रदेश सभा संसदीय दलका नेता उद्धव थापाले राजीनामा दिएका छन्। आज बसेको संसदीय दलको बैठकपछि उनले राजीनामा दिएका हुन्।

    कोशी प्रदेशको मुख्यमन्त्रीमा शेखर पक्षका सांसद केदार कार्की नियुक्त भएका छन्। प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई आज मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। कार्कीलाई नेपाली काँग्रेसका ८ र नेकपा एमालेका ३९ गरी ४७ सांसदको समर्थन छ।

    image 74

    प्रतिक्रिया दिनुहोस्

    images
    images