images
images
  • एमाले सुदूरपश्चिम अधिवेशन : अध्यक्षका उम्मेदवार ३ जनाले गरे उम्मेदवारी फिर्ता

    काठमाडौं। नेकपा एमालेको सुदूरपश्चिम प्रदेश अधिवेशनमा अध्यक्षका १ र उपाध्यक्षका २ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् ।

    अध्यक्ष पदमा उम्मेदवारी दिएका कमल तिमिल्सिनाले उम्मेदवारी फिर्ता लिएका छन्। केन्द्रीय सदस्य बनाउने समझदारीपछि उनले उम्मेदवारी फिर्ता लिएको स्रोतले बतायो ।

    यसैगरी उपाध्यक्षमा उम्मेदवारी दिएका बलदेव रेग्मी र रणबहादुर महराले पनि उम्मेदवारी फिर्ता लिएको निर्वाचन समितिले जनाएको छ ।निर्वाचन कार्यतालिका अनुसार दिउँसाे १ बजेदेखि मतदान शुरू हुनेछ ।

    प्रतिक्रिया दिनुहोस्

    images
    images