images
images
  • बालुवाटार जग्गा प्रकरणमा नेपाल र भट्टराई नेतृत्वको मन्त्रिपरिषद्ले गरेको निर्णय झिकाउन सर्वोच्चको आदेश

    काठमाडौं । सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा माधवकुमार नेपाल र डा. बाबुराम भट्टराई नेतृत्वको मन्त्रिपरिषदको निर्णय झिकाउने आदेश दिएको छ । न्यायाधीश अनिलकमार सिन्हा र हरिप्रसाद फुयालको संयुक्त इजलासले मन्त्रिपरिषदको निर्णयको सक्कल झिकाउने आदेश दिएको हो ।

    प्रतिक्रिया दिनुहोस्

    images
    images