वायु प्रदूषण बढेका कारण चार दिनसम्म देशभरका विद्यालय बन्द गर्ने सरकारकाे निर्णय

वायु प्रदूषण बढेका कारण चार दिनसम्म देशभरका विद्यालय बन्द गर्ने सरकारकाे निर्णय

विश्व खबर

@BishwoKhabar

२०७७ चैत १६ गते सोमबार ०२:४४

काठमाडौं । शिक्षा , विज्ञान तथा प्रबिधि मन्त्रालयले देशभरका शिक्षणसंस्था चारदिन बन्द गर्ने निर्णय गरेको छ । मन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा मन्त्रालयमा बसेको आकस्मिक बैठकले सम्पुर्ण शिक्षण संस्था बन्द गर्ने निर्णय...

काठमाडौं । शिक्षा , विज्ञान तथा प्रबिधि मन्त्रालयले देशभरका शिक्षणसंस्था चारदिन बन्द गर्ने निर्णय गरेको छ । मन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा मन्त्रालयमा बसेको आकस्मिक बैठकले सम्पुर्ण शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको हो ।

प्रकाशित मिति २०७७ चैत १६ गते सोमबार ०२:४४
प्रतिक्रिया दिनुहोस
  • ADBL

  • ncell

  • ninm

  • nic asia