images
images
  • वैशाख २४मा संसद्को बजेट अधिवेशन बोलाउन सिफारिस

    काठमाडौं- सरकारले वैशाख २४ गते संसद्को बजेट अधिवेशन बोलाउन सिफारिस गरेको छ।

    बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त सिफारिस गरेको हो ।

    वैशाख २४ गते संसद अधिवेशन बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।

    अब सरकारको सिफारिस बमोजिम राष्ट्रपतिले संसद अधिवेशन आह्वान गर्नेछन्।

    प्रतिक्रिया दिनुहोस्

    images
    images