images
images
  • फेरिए प्रधानमन्त्री देउवा र प्रचण्डका ‘पिएसओ’

    काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का पिएसओ फेरिएका छन् ।

    यसअघि कार्यरत पिएसओको बढुवा भएपनि नयाँ डिएसपी खटाइएको छ ।

    प्रधानमन्त्री देउवाको पिएसओमा प्रतितसिंह राठौर खटिएका छन् । यसअघिका कोमल शाहको एसपीमा बढुवा भएको थियो ।

    त्यस्तै, प्रचण्डको पिएसओमा कार्यरत नरेशराज सुवेदी पनि एसपी बनेपछि डिएसपी सिद्धराज न्यौपाने पिएसओमा खटिएका छन् ।

     

     

    प्रतिक्रिया दिनुहोस्

    images
    images