
काठमाडौं- काठमाडौं महानगरका मेयर बालेन साहले माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नैतिकतामाथि प्रश्न उठाएका छन् ।
साहले हिलाम्य सडकको भिडियो फेसबुकमा पोस्ट गर्दै बञ्चरेडाँडामा फोहोर लिएर जाने सडकको अवस्था नाजुग भएकामा चर्को आलोचना गरेका छन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘श्रीमान प्रचण्डज्यू ! उपत्यकाको फोहोर लैजान प्रयोग गरिने ककनीको बाटो विगत ८ बर्ष देखि यस्तो हालतमा बनाउने मान्छेको घरमै अङ्गरक्षक जस्तो बसेर कुन नैतिकताले भन्नु म देश बनाउँदै छु भनेर ।’
मेयर साहको स्टाटस :
श्रीमान प्रचण्डज्यु ! उपत्यकाको फोहोर लैजान प्रयोग गरिने ककनीको बाटो बिगत ८ बर्ष देखि यस्तो हालतमा बनाउने मान्छेको घरमै अङ्गरक्षक जस्तो बसेर कुन नैतिकताले भन्नु म देश बनाउँदै छु भनेर
https://www.facebook.com/balenOfficial/videos/600057485168245
प्रतिक्रिया दिनुहोस्